किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

शेयर गर्नुहोस

कुवेत – किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी रेष्टुरेन्टमा सम्पन्न भएको छ । उक्त अधिवेशनमा मोहन छिरिङ राई अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मोहन कुमार राई, उपाध्यक्षहरु कमला बान्तावा राई, सबिन दुमी राई, भुमिराज राई, युबराज चाम्लिङ  राई, राजन चाम्लिङ राई, महासचिव प्रकास थुलुङ राई, उप-महासचिव नबिन वलिङ राई, सचिव अमृता थुलुङ राई, सह-सचिवहरु अमृत दुमी राई, अरुन चाम्लिङ राई, सुरज खिम्बुले राई, कोषाध्यक्ष अशोक चाम्लिङ राई, सह-कोषाध्यक्ष सुमित्रा चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन ।

त्यसैगरी सस्थामा युवा संयोजक, महिला संयोजक, खेलकुद बिभाग र सांस्कृतिक विभाग समिती समेत गठन गरेको छ । प्रवक्तामा यदुराज राई रहेका छन । सस्थाको
सस्थापक संरक्षकमा अमित चाम्लिङ राई, संरक्षकमा मन्जित चाम्लिङ राई, उमेश बान्तावा राई, प्रमुख सल्लाहकारमा शुधिर बान्तावा राई, वरिष्ठ सल्लाहकारमा रोशन राई, माया चाम्लिङ राई, सल्लाहाकारमा नैनाकला चाम्लिङ राई, कबिता कोयु राई, भुपेन्द्र राई, टेक राज चाम्लिङ ( मुलबासी ), गणेश  कुमार र महेन्द्र चाम्लिङ राई रहेका छन ।

कार्यक्रममा उमेश राईको सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँको प्रमुख आतिथ्यता एवम् किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष जिवन हाताचो राईको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाल आदिवासी जनजाती महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठनको विशेष आतिथ्यता रहेको थियो ।कुवेतका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार र कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सांस्कृतिक झाँकी र विभिन्न सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कुवेतको नेपाली समाजमा “भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण – किरात राईहरूको साझा अभियान” भन्ने मूल नारासहित स्थापित भएको सस्थाले आफ्नो पहिचान, एकता, सहयोग र सांस्कृतिक संरक्षण गर्दै आएको छ । नयाँ नेतृत्वले कुवेतमा रहेका किरातीहरुलाई एकताबद्ध गर्ने र नेपाली संघ सस्थाहरु संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ । साथै नयाँ कार्यसमितिले कुवेतमा रहेका नेपाली समुदायमा एकता, सामाजिक, नेपाली सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर