क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

शेयर गर्नुहोस

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत लिम्बुको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारलाई निरन्तरता दिन समस्या भएको भन्दै हल्दिबारी गाउँपालिका वडा कार्यालयले सिफारिस पत्रमार्फत सहयोगको अपिल गरेको थियो।

उक्त सहयोग कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी युवा अनिल चौहानले गरेका थिए। कार्यक्रममा झापाली समाज कुवैतका प्रतिनिधिहरू सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी, छविमाया पौडेल, समाजका कोषाध्यक्ष गोविन्द कार्की तथा स–कोषाध्यक्ष मनिष भट्टराईको उपस्थिति रहेको थियो।

उनीहरूलाई हल्दिबारी गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली तथा वडा नं. ४ का अध्यक्ष सन्त कुमार थापाले स्वागत गर्दै पालिका भ्रमणसमेत गराएका थिए। कार्यक्रममा स्थानीय सञ्चारकर्मी देबिका अधिकारीको पनि भौतिक उपस्थिति रहेको थियो।

सो अवसरमा झापाली समाज कुवैतले क्यान्सर पीडित लिम्बुको उपचारका लागि रु. ३०,००० (तीस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ। सहयोग रकमले उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले यस्ता सामाजिक कार्यले पीडित परिवारलाई हौसला मिल्ने विश्वास व्यक्त गरेका छन्।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर