किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

शेयर गर्नुहोस

कुवेत — भाषा, संस्कार र संस्कृतिको संरक्षण किरातीहरूको साझा अभियान भन्ने मूल नारासहित स्थापना भएको किरात राई यायोक्खा कुवेत को चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।

अधिवेशनमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हातामो राई विशेष अतिथिका रूपमा सहभागी हुने निश्चित भएको छ। कार्यक्रमलाई सभ्य र भव्य बनाउन कुवेतस्थित सामाजिक तथा भ्रातृ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, खेलाडी र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ।
अधिवेशन फेब्रुअरी १३, २०२६ का दिन राजधानी रेस्टुरेन्ट, खैतान मा बिहान १०:०० बजे सुरु हुनेछ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर