खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

शेयर गर्नुहोस

कुवेत खोटाङ कुवेत सम्पर्क मञ्चले नेपालबाट बहुचर्चित तथा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने दोस्रो सांगीतिक धमका आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम २०८३ साल बैशाख ११ गते (२४ अप्रिल २०२६), शुक्रबार कुवेतमा आयोजना गरिने भएको हो !

संस्थाको २१औँ मासिक बैठक सम्पन्न भएसँगै उक्त निर्णय गरिएको हो। बैठक Asian Chula Nepali Restaurant मा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो !

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थालाई सोही दिन कार्यक्रम नजुधाइ दिन तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि खोटाङ कुवेत सम्पर्क मञ्च परिवारले हार्दिक अनुरोध गरेको छ !

खोटाङेलीहरूको एकता, सांस्कृतिक पहिचान र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस सांगीतिक धमकामा उल्लेख्य सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ !

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर