नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक विशेष समारोहका बीच स्थापना दिवस मनाएको छ। उक्त अवसरमा शाखाले पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समेत सफलताका साथ सम्पन्न गरेको छ। नेपालमा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि क्रियाशील महासंघको गौरवमय ७१ वर्ष पुगेको […]
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गरिएको निवेदनमा अदालतले अनुमति नदिएको छ। निवेदनमा उल्लेख गरिएका आधार र प्रमाण पर्याप्त नभएको भन्दै अदालतले पक्राउ अनुमति अस्वीकार गरेको स्रोतहरूले जनाएका छन्। यो निर्णयपछि राजनीतिक वृत्तमा चासो बढेको छ। विभिन्न पक्षले अदालतको निर्णयलाई आ–आफ्नै ढंगले व्याख्या गर्न थालेका छन् भने सामाजिक सञ्जालमा पनि […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना वेबसाइटबाट हटाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यसबारे थप प्रस्ट पार्नुप भएकोले तत्कालका लागि हटाइएको जानकारी दिए । उनले शिलापत्रसँग भने, ‘निर्णयबाट पछि हटेको होइन, त्यसका थप विषयहरू प्रस्ट पार्नु पर्नेछ, थप प्रस्टतासहित आजै विज्ञप्ति प्रकाशित हुन्छ ।’ विभिन्न कक्षा र […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले पाँच दिन म्याद थपेको हो। ओली र लेखकको बयान बाँकी रहेकाले अदालतले म्याद थप गरिएको काठमाडौं अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै श्रेष्ठको इजलासले केपी […]
कुवेत, २६ मार्च २०२६ – Jazeera Airways ले आज कुवेतबाट साउदी अरबको King Fahd International Airport (DMM) मा रहेको आफ्नो नयाँ सञ्चालन केन्द्रमार्फत नेपालकाे काठमाडौँतर्फ उडान सुरु गर्ने घोषणा गरेको छ। नयाँ रुटले विशेष गरी अहिलेको संवेदनशील अवस्थामा कुवेत र दक्षिण एसियाबीचको आवागमनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। कुवेतका लागि नेपालका राजदूत Gana Shyam […]