गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित आयोजना गरेको आन्तरिक क्षमता अभिवृद्धि तालिम हिजो सफलतापूर्वक सम्पन्न भयो। तालिम अध्यक्ष विकास सिंह ठकुरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका २० जना सदस्य सहभागी भएका थिए। तालिम संस्थाको दीर्घकालीन सुदृढता, कार्यक्षेत्रको स्पष्टता, […]
कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति […]
भारतीय बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनको स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकले अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
काठमाडौं, २४ नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। नगद रूपैयाँ पच्चीस हजारको आर्थिक सहयोग महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल र कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा हस्तान्तरण गरिएको थियो। कुवेतमा कार्यरत नेपाली पत्रकारहरूको यो पहलअन्तर्गत धामीको दीर्घरोग उपचारका […]
– कुवेतमा बस्ने नेपालीहरूका लागि अर्को उत्साहजनक खबर आएको छ। नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ। कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक […]