निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

शेयर गर्नुहोस

कुवेतस्थित निरेम प्रोडक्सनले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको दुर्गम क्षेत्र ब्यास गाउँपालिका–५ मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ। सुदूरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक गगन सिंह बिष्ट को सक्रिय पहलमा विकट भेगका बालबालिकाको शिक्षामा सानो भए पनि ठोस टेवा पुगोस भन्ने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो।

हरेक वर्ष कुवेतमा सांगीतिक साँझ आयोजना गर्दै निरेमले नेपालका दुःखी, पीडित र पछाडि परेका समुदायमा निरन्तर सहयोग गर्दै आएको छ। यस वर्ष पनि अतिथि कलाकार राजु लामा सहित सम्पन्न निरेम सांगीतिक उत्सवबाट संकलित रकमको एक हिस्सा दार्चुलाको अत्यन्त दुर्गम बस्तीमा रहेको उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो।

यो सहयोग रकम विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर सुधारसँगै खेलकुद, साहित्य र संगीतजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनमा प्रयोग हुनेछ। किताब र कक्षाकोठाभन्दा बाहिरको सिकाइले बालबालिकाको सोच, आत्मविश्वास र सिर्जनशीलता बढाउँछ भन्ने विश्वासका साथ निरेमले यो पहल अघि बढाएको हो।

नाफाभन्दा मानवतालाई प्राथमिकता दिने निरेमको यो कदम केवल सहयोग मात्र होइन, दुर्गम भेगका सपनाहरूलाई उज्यालो दिने साहसिक प्रयास हो। टाढा देशमा बसेर पनि मातृभूमिका बालबालिकाको भविष्यका लागि हात बढाउने निरेमको यो साहस र प्रतिबद्धताले समाजलाई सकारात्मक सन्देश दिएको छ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर