कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

शेयर गर्नुहोस

कुवेत – कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ महान सांस्कृतिक उत्सवको रुपमा भव्य कार्यक्रम आयोजना गरि मनाएका छन ।

नेपाल तामाङ घेदुङ कुबेत को ल्होछार को तस्बिर हरु

नेपाल तामाङ घेदुङ कुवेतले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजित कार्यक्रममा चर्चित अतिथि कलाकार आस्मान लोप्चन, लक्ष्मी स्याङ्तान तामाङ र रिजन थिङ लामासहित स्थानीय कलाकारहरूको मनमोहक सांगीतिक प्रस्तुति रहेको थियो ।

जिलिवस्थित एस्पायर इन्डियन स्कूलको सभाहलमा १३ फेब्रुअरी २०२६ शुक्रबार सम्पन्न उक्त सांगीतिक कार्यक्रमले कुवेतको चिसो मौसमलाई तताएको थियो । साँस्कृतिक उत्सव कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, नृत्य र तामाङ जातिको परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको भेषभुषा, बाजागाजा प्रदर्शन गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता पेमा लामाले गरेका थिए भने नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत र नेपाल आदिवासी जनजाती महासंघ कुवेतका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । कुवेतमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र कलाकारहरू लगायत तामाङ र गैर तामाङको उल्लेख्य उपस्थिति थियो ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर