नायिका साम्राज्ञीको यस्तो भिडियो, मच्चियो तहल्का (भिडियोसहित)

शेयर गर्नुहोस

पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छन् ।केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बो ल्ड अन्दाज देख्न सकिन्छ ।प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् ।​इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।साम्राज्ञीको भिडियोमा देखिएको बोल्ड अवतारले निकै चर्चा पाएको छ । उनी रो मान्टिक मुडमा देखिएको उक्त भिडियोले तहल्का नै म च्चाएको छ ।

ताजा अपडेट

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ?

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने

सम्बन्धित खवरहरु

Screenshot

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

Logo Fallback logo

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

महामन्त्री थापा
काठमाडौँ, ३० असारःनेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा विषयक छलफल’मा धारणा राख्नुहुँदै महामन्त्री गगनकुमार थापा । तस्बिरः गोपाल दाहालररासस

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

IMG_3216

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

c871399b81a5138549ef477b5a2e48ae

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

Screenshot

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

Screenshot

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

Screenshot

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

ट्रेन्डिङ खबर