रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

शेयर गर्नुहोस

कुवेत सिटी। मध्यपूर्वमा विकसित पछिल्लो विषम परिस्थितिका बाबजुद मानवीय सेवाको भावनालाई आत्मसाथ गर्दै तमू समाज, कुवेतले आगामी मार्च २७ तारिख शुक्रबारका दिन ‘१०औं बृहत रक्तदान कार्यक्रम’ आयोजना गर्ने भएको छ ।

हाल मध्यपूर्वमा देखिएको राजनीतिक अस्थिरताका कारण समाजले आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थगित गर्ने बारे छलफल गरिरहेको अवस्थामा यस्तै संकटको समयमा रगतको अभाव हुन नदिन र बिरामीको ज्यान जोगाउन सेन्ट्रल ब्लड बैंकले विशेष सक्रियता देखाउदै ब्लड बैंक प्रशासनले नागरिक तथा गैर-नागरिकहरूलाई रक्तदानका निम्ती आव्हान गरेको छ साथै ब्लड बैंक पूर्ण रूपमा सुरक्षित रहेको र कुनै व्यवधान बिना रक्तदान कार्य भइरहेको जानकारी गराएको छ अत: सेन्ट्रल ब्लड बैंकको विशेष अनुरोधलाई स्वीकार गर्दै तमू समाजले आफ्नो पूर्व घोषित मिति र समयमै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।

रक्तदानको महत्व र समाजको अपिल
रक्तदानलाई संसारकै सबैभन्दा ‘पुण्य कर्म’ र ‘महादान’ मानिन्छ। तपाइँले दान गरेको एक पिन्ट रगतले कसैको गुम्न लागेको अमूल्य जीवन बचाउन सक्छ। विशेषगरी आकस्मिक दुर्घटना, शल्यक्रिया र जटिल रोगका बिरामीहरूका लागि रगतको विकल्प केवल रगत नै हुन्छ ।
तसर्थ तमू समाज, कुवेतले यस मानवीय कार्यमा सहभागी हुन कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू तथा शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमको विस्तृत विवरण
१०औ बृहत रक्तदान कार्यक्रम
आयोजक: तमू समाज, कुवेत
मिति: २७ मार्च २०८२ (शुक्रबार)
समय: दिनको २:०० बजे देखी
स्थान: सेन्ट्रल ब्लड बैंक, जाब्रिया – कुवेत

अधिक जानकारीको लागी सम्पर्क:
अध्यक्ष: रन्जना गुरुङ (what’s app 67096377)
कार्यक्रम संयोजक: खोप गुरुङ (what’s app 98771551)

ताजा अपडेट

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित खवरहरु

7c21c21b97d8bc05bf7908d2f19bfc18

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

photo-output

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

ट्रेन्डिङ खबर