कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

शेयर गर्नुहोस

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन सहयोगलाई प्रभावकारी बनाउन १५ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरेको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको समुपस्थितिमा बसेको बैठकले वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै राजदूतावासकी काउन्सिलर तथा नियोग उपप्रमुख सुजनी रानाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

१ .सुजनी राना -काउन्सिलर ,नियोग उपप्रमुख -संयोजक
२ .चण्डिका पोखरेल -प्रथम सचिव, राजदूतावास -सदस्य
३ .शिव बानिया -द्वितीय सचिव, राजदूतावास -सदस्य-सचिव
४ .जनार्दन गौतम -श्रम सहचारी, राजदूतावास -सदस्य
५. नवीन पराजुली -तृतीय सचिव, राजदूतावास -सदस्य
६.सुजन के.सी. -केन्द्रीय सचिव, NRNA -सदस्य
७. होम नाथ गिरी -सदस्य, NRNA ICC -सदस्य
८.विकास सिंह ठकुरी -अध्यक्ष, NRNA कुवेत -सदस्य
९.मान ब. तामाङ -अध्यक्ष, NRNA कुवेत -सदस्य
१०.राज मल्ल -अध्यक्ष, पत्रकार महासंघ कुवेत -सदस्य
११.ईश्वर भण्डारी -सभापति, रास्वपा (RSP) कुवेत -सदस्य
१२.रूपेन्द्र विक्रम हमाल -अध्यक्ष, प्रवासी नेपाली मञ्च कुवेत -सदस्य
१३.रोशन राई -महामन्त्री, जनसम्पर्क समिति (कांग्रेस) कुवेत -सदस्य
१४..इन्दिरा राई -अध्यक्ष, श्रम संस्कृति महाशाखा कुवेत -सदस्य
१५.इन्द्रदेव शर्मा -सदस्य, प्रवासी नेपाली एकता मञ्च कुवेत – महासचिव

टास्कफोर्सका मुख्य कार्यहरू र निर्णयहरू:
बैठकले नेपाली समुदायको हितका लागि तीनवटा मुख्य बुँदाहरूमा कार्य गर्ने निर्णय गरेको छ:
* तत्काल राहत र उद्धार: समस्यामा परेका नेपाली नागरिकहरूलाई खाद्यान्न, लत्ताकपडा, औषधोपचार, मनोसामाजिक परामर्श, र सेल्टर (Shelter) को व्यवस्थापन गर्ने। साथै, आवश्यक पर्नेलाई यातायात खर्चको जोहो गर्ने।
* प्रशासनिक सहयोग: नेपालमा बिदामा गएका नेपाली नागरिकहरूलाई पुनः श्रम स्वीकृति लिनका लागि सम्बन्धित निकायमा सिफारिस र पत्राचार गर्ने।
* सचेतना अभियान: विषम परिस्थितिमा सामाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउन र स्थानीय कुवेतको कानुन तथा नियमको अनिवार्य पालना गर्न नेपाली समुदायमा सचेतना फैलाउने।

यससँगै, सबै नेपालीलाई सुरक्षित रहन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, विशेषगरी युद्ध वा संवेदनशील सामग्री (फोटो/भिडियो) सार्वजनिक नगर्न र कुवेतको कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ। संकटको अवस्थामा नेपालीहरूसँग प्रत्यक्ष सम्पर्क राख्दै राजदूतावाससँग समन्वय गरी छिटो र प्रभावकारी सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यदल सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।

ताजा अपडेट

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित खवरहरु

7c21c21b97d8bc05bf7908d2f19bfc18

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

photo-output

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

ट्रेन्डिङ खबर