२६ डिसेम्बर हुने बाग्लुङ-मुजैनी भलबिल कपको सम्पूर्ण तयारी पुरा

शेयर गर्नुहोस

कुवेत – “प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता – २०२५” आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा हुने भएको छ । अलमुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा बागलुङ सेवा समाज कुवेतले नेपाली समुदाय भित्रका खेलकुद टिमहरूबिच सम्पन्न गर्न लागेको यो भलिबल प्रतियोगिता यस वर्षको अन्तिम प्रतियोगिताको रूपमा हुन लागेको हो । कुवेतमा जाडो शुरू भएपछि वर्षको अन्तिम हप्तामा खेलाउन लागिएको उक्त भलिबल प्रतियोगित “क्रिसम डे” को भोलिपल्ट हुन लागेको हो ।

१० भलिबल टिमले सहभागिता जनाउन लागेको उक्त भलिबल प्रतियोगितालाई भव्य र सभ्य रूपमा सफल बनाउनआयोजक बागलुङ सेवा समाज कुवेतले कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, प्रतिनिधि एवं पत्रकार, खेलाडी, समाजसेवी, बुद्धिजीवी लगायत भलिबल खेल प्रति रुचि हुने सबैलाई भलिबल खेल हेर्न खेल मैदानमा उपस्थित भइदिन हार्दिक निमन्त्रणा गरेको छ।

खेल सफल रुपमा सम्पन्न गर्नको लागि प्राविधिक रुपमा सम्पुर्ण तयारी पूरा भईसकेको बाग्लुङ सेवा समाजका अध्यक्ष दिपक कुमार नेपालीले मिडियासँगको कुराकानीमा बताए ।मध्यम जाडो मौसम हुने भएकोले आमन्त्रित सम्पुर्ण दर्शक-पाहुनाहरुलाई न्यानो कपडा लगाएर खेल मैदानमा आउनलाई आयोजकले अपिल गरेको छ ।

स्मरण रहोस, परदेशमा श्रम गरेर कमाएको पैसा सधैं वैधानिक माध्यमबाट स्वदेशमा विप्रेषण गर्न उत्प्रेरित गर्ने अल मुजैनी एक्सचेन्जले नेपाली समाज कुवेतमा हुने हरेक खेलकुद प्रतियोगिता र सांस्कृतिक गतिविधिमा सधैं हातेमालो र सहकार्य गर्दै अाएको छ ।

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर