बाग्लुङ सेवा समाज कुवेतद्वारा आगामी २६ डिसेम्बर हुने खेलमा १० टिमको सहभागीता

शेयर गर्नुहोस

बाग्लुङ सेवा समाज कुवेतद्वारा आगामी २६ डिसेम्बर २०२५ शुक्र्बारको दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता १० टिमले सहभागी जनाएको छ।उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष दिपकले नेपालीले जानकारी दिएका छन ।

परदेशमा कार्यव्यस्तताको बाबजुद पनि खेलकुदलाई निरन्तरता र प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागेको अन्तर-नेपाली खुला पुरुष भलिबल प्रतियोगितामा दश वटा टिमको सहभागीता हुने भएको हो ।

उक्त प्रतियोगितामा लुम्बिनी समाज कुवेत, तनहुँ सेवा समाज कुवेत, युनिभर्सल , मगर संघ शाखा कुवेत, कल्याणकारी नेपाली युवा समाज कुवेत, नवलपुर, एन एफ सी , नेपाल स्टार र आयोजक सेतो र निलो सहित दश टिमको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता टिमले मेडल र नगद सहित २११ कुवेती दिनार हात पर्ने छ भने उपविजेता टिमले मेडल र नगद १११ कुवेती दिनार तथा उत्कृष्ट हुने टिमलाइ ३१ कुवेती दिनारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

समाजले अङ्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदानप्रदान सहित आयोजना गर्न लागिएको खुल्ला भलिबल प्रतियोगितामा कुवेतस्थित कृयाशिल नेपाली संघ सस्था, पत्रकार, खेलाडी लगायत सम्पूर्ण खेलप्रमी दर्शकहरुलाई उपस्थित भई खेलाडीलाई हौसला प्रदान गर्न अनुरोध गरेको छ ।

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर