डिसेम्बर २६ मा बाग्लुङ सेवा समाज कुवेतले खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्दै

शेयर गर्नुहोस

बाग्लुङ सेवा समाज कुवेतद्वारा आगामी २६ डिसेम्बर २०२५ शुक्र्बारको दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

अङ्रेजी नयाँ वर्ष 2026 को आगमनलाई स्वागत गर्दै आयोजना गर्न लागिएको खुल्ला भलिबल प्रतियोगिताको अवसर पारेर सम्पूर्ण कुवेतवासी नेपालीहरु बिच शुभकामना सन्देश आदान-प्रदान गर्दै खेलको मनोरञ्जन दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गरिएको छ |उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी १९ डिसेम्बर २०२५ शुक्र्बार साँझ ४ बजेदेखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमा टाइसिट गरिनेछ भने टिम दर्ता शुल्क 25 कुवेती दिनार तोकिएको छ।

प्रतियोगितामा विजेता टिमलाइ मेडल र नगद २११ कुवेती दिनार पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाइ मेडल र नगद १११ कुवेती दिनार पुरस्कार तथा उत्कृष्ट हुने टिमलाइ ३१ कुवेती दिनारको व्यवस्था गरेको छ ।

“ खेलका नियम हरु “
प्रतियोगिता Knockout Format अनुसार सञ्चालन हुनेछ।
• खेल ३ सेट को आधारमा खेलाइनेछ २५ – २५ – १५ अंक।
• टिम लिस्ट (Tie-sheet) १९ डिसेम्बर २०२५ मा ओपन गरिनेछ।
• हरेक टिममा ६ खेलाडी + ३ सब्स्टिच्युट, जम्मा ९ खेलाडी खेल्न मिल्नेछ।
• खेलाडीहरूको नाम Tie-sheet ओपन हुने दिन वा सोभन्दा अगाडि आयोजक समितिलाई बुझाउनुपर्नेछ।
• एउटै टिमको खेलाडी अर्को टिममा खेल्न पाइने छैन।
• सबै खेलाडीले एउटै रङको जर्सी अनिवार्य रूपमा लगाउनुपर्नेछ।
• जर्सीमा नम्बर स्पष्ट देखिने हुनुपर्छ।
• खेल मैदानमा ९ बजे देखि खेल सुरु हुनेछ।
• Tie-sheet सार्वजनिक भएपछि सोही अनुसार खेल तालिका अनुसरण गर्नुपर्नेछ।
• आयोजकले तोकेको १५ मिनेटभित्र खेल मैदानमा उपस्थित नभए टिमलाई Walkover मानिनेछ।
• रेफ्रीको निर्णयलाई अन्तिम निर्णय मानिनुपर्छ।
• अन्य कुनै पनि विवाद उत्पन्न भएमा Technical Committee ले समाधान गर्नेछ।

• स्थान : सुक सवा, फाहिल खेल मैदान
• नेट, लाइन–अप, स्कोरबोर्ड लगायतका सबै सामग्री आयोजकले उपलब्ध गराउनेछ।
• खेल भावना विपरीत व्यवहार गर्ने खेलाडी वा दर्शकलाई कारबाही हुन सक्छ।
• खेलाडी र दर्शक सबैले अनुशासन, मर्यादा र सम्मान पालना गर्नुपर्नेछ।
• कुनै पनि खेलाडीले मद्यपान, नशालु पदार्थ सेवन, वा कुवैतको कानूनविपरीत गतिविधि गरेको प्रमाणित भएमा
सो टिमलाई प्रतियोगिताबाट नै Knockout (बहिष्कार) गरिनेछ।
• सामान्य चोट–पटकको उपचार आयोजकले उपलब्ध गराउनेछ।
• तर गम्भीर चोट–पटक परेमा उपचारको जिम्मेवारी स्वय टिम / ब्यक्तिगत रुपमा लिनुपर्ने छ

समाज ले खेल सम्योजक
चेत कुमार छन्त्याल ज्यु र
दलबिर सिर्पाली ज्यु दिएको जानाकरी दिदै
कुवैतमा बसोबास गर्ने सबै खेलप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनी,
खेलाडी तथा दर्शक महानुभावहरूलाई
अनुशासित भएर खेलको आनन्द लिन
हार्दिक निमन्त्रणा गर्दछ

आयोजक : बाग्लुङ सेवा समाज कुवेत
स्थान : सुक सभा खेलमैदान
कार्यक्रम : खुल्ला पुरुष भलिबल प्रतियोगिता
मिति: 26 डिसेम्बर 2025 शुक्रबार

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर