एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको हो।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए।