तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

शेयर गर्नुहोस

कुबेत। “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज कुवेतद्वारा आयोजना गरेको नवौं वृहत रक्तदान कार्यक्रम हिजो मिती २३ मे २०२५ शुक्रबारको दिन कुबेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको कार्यक्रममा Male पुरुष (९९) र महिला Female (३०) टोटल (१२९) जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए।

समाजका अध्यक्ष रन्जना गुरुङको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेपाली राजदूतावास कुवेतकी कुवेतकी काउन्सेलर सुजनी राणा को प्रमुख आतिथ्यता रहेको थियो। भने NRAN कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि डा:अह्ममद अली (Dr Ahmed Aly) पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, बिशेष आतिथ्यता रहेको थियो। यसैगरी,कुवेतमा कृयाशिल रहेका नेपाली संघ संस्थाका प्रतिनिधि, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी, समाजसेवी, बुद्धिजिवी तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिति आतिथ्यता रहेको थियो।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी,बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि काउन्सेलर सुजनी राणाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरु लाई धन्यवाद दिँदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज कुवेतको खुलेर प्रसंशा गरेका थिए। शुभकामनाकै क्रममा ब्लड बैंकका प्रतिनिधि (Dr Ahmed Aly) NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङले शुभकामना मन्तव्य दिएका थिए।

समाजको (भूतपूर्व अध्यक्ष) राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष रन्जना गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउँदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउँदै नवौ वृहत रक्तदान कार्यमा सभागी नेपाली राजदूतावास कुबेत,नेपाली संघ संस्था,एवं पत्रकार,सहयोगी लगायत सम्पूर्ण रक्तदाता सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। भने कुबेतमा रगत आवश्यक भै उपचारमा कठिनाई भोगी रहेका अनेकौ बिरामीहरुलाई तमू समाजको पहलमा रगत उप्लब्ध गराउदै आएकोछ।

कार्यक्रम लाई सम्पन्न गर्नको लागि एनआरएनए कुवेतका पुर्व अध्यक्ष तथा व्यवसायी समाजसेवी सुजन केसी,समाज सेवी किरण आले मगर, समाजका सल्लाहाकार सुमन गुरुङ, सदस्य केश गुरुङद्वारा बिषेश सहयोग गर्नु भएको थियो। भने कुबेतमा युवाहरुको जमत नेपाल कुवेत सरोकार समाज परिवार को संस्थागत ब्रिहतरुपमा सहभागिता जनाएको थियो।

ताजा अपडेट

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

Photoroom_20260317_122108

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

ट्रेन्डिङ खबर