भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

शेयर गर्नुहोस

काठमाडौं। भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप-प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।

भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन्। पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइएको छ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ।
निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ।

एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ। एयर इन्डियाले आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ। ७५ मिनेट अगाडि चेक-इन बन्द हुने जनाएको छ।

ताजा अपडेट

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ?

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने

सम्बन्धित खवरहरु

Screenshot

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

Logo Fallback logo

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

महामन्त्री थापा
काठमाडौँ, ३० असारःनेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा विषयक छलफल’मा धारणा राख्नुहुँदै महामन्त्री गगनकुमार थापा । तस्बिरः गोपाल दाहालररासस

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

IMG_3216

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

c871399b81a5138549ef477b5a2e48ae

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

Screenshot

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

Screenshot

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

Screenshot

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

ट्रेन्डिङ खबर