सिद्ध देवी पाथीभरासम्म पुग्न अशक्त एवं बृद्धबृद्धाका लागि सहजता प्रदान गर्न निर्माण गर्न लागिएको केबलकार परियोजनालाई राजनीतिकरण गरेर काठमाडौँसम्म ल्याएपछि परियोजना निर्माण हुने जिल्ला ताप्लेजुङ जिल्लाबासी असन्तुष्ट बनेका छन् ।