आफ्नो जन्मदिनमा को अवसरमा गायिका जितु लोप्चनले “डम्फुरे दाई” गीत सार्वजनिक(भिडियो सहित)

शेयर गर्नुहोस

तामाङ सेलो दुनियाँमा एकाएक चर्चा बटुल्न सफल लोकप्रिय गायिका जितु लोप्चनले आफ्नो जन्मदिनको शुभअवसर पारि नयाँ सांगीतिक प्रस्तुति “डम्फुरे दाई” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

चर्चित गायक तथा संगीतकार बिशाल काल्तनको शब्द संगीत रहेको गीतमा लोकप्रिय गायिका जितु लोप्चानको सुमधुर रहेको छ ।

हरेक व्यक्तिहरुले फरकफरक ढंगले आफ्नो जन्मउत्सब मनाएका हुन्छन् ।तर गायिका जितु लोप्चनले भने आफ्नो विशेष दिनमा डम्फुरे नामक गीत दर्शक र स्रोतहरु माझमामा ल्याएको हो।

मोडल तथा निर्देशक हेरुका लामाको निर्देशनमा तयार गरेको ” डम्फुरे दाई ” गितकोु भिडियोमा चर्चित नायिका शुष्मा मोक्तान , कुईसाङ रुम्बा , अनिता नेगि का साथै निर्देशक हेरुका लामाको अभिनय रहेको छ ।
गीतलाई बरिष्ठ एरेन्जर फणिन्द्र राईको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ रहेको गित पर्पल स्टुडियो नक्सालमा रेकर्ड गरेका हुन ।

तामाङ समुदायको डम्फू एक पहिचान हो। डम्फूको आफ्नै बिशेषता बोकेको हुन्छ । तामाङ भाषा र संस्कार र संस्कृति संग डम्फूको अति नै महत्त्वपूर्ण सम्बन्ध जोडिएको हुन्छ । त्यसैले त डम्फूलाई आम तामाङहरुले शिरमा राखेर सम्मान गरिरहेका हुन्छन्। तर यो गीतमा डम्फुरे दाईको विषय बस्तुलाई उठान गरिएको छ

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।
गायिका जितु लोप्चनको अफिसियल च्यानलबाट उक्त म्युजिक भिडियोलाई बजारमा सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुस्।

ताजा अपडेट

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित खवरहरु

7c21c21b97d8bc05bf7908d2f19bfc18

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

photo-output

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

ट्रेन्डिङ खबर