बुद्ध एयरको ७२ सिटको जहाजले दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्ने

शेयर गर्नुहोस

संखुसभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ ।तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ।

विसं २०२८ मा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्न थालेको हो । बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो । बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन् ।पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्बाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भीडभाड हुने गर्दछ । यस विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताउनुभयो

विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यसअघि जहाजको टिकट पाउन समस्या भएको छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ

तुम्लिङटार–काठमाडौँको भाडादर रु सात पाँच हजार छ सय ५० भाडा रहेको छ । ठूलो जहाजबाट उडान सुरु भएसँगै भाडादर घट्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ?

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने

सम्बन्धित खवरहरु

Screenshot

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

Logo Fallback logo

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

महामन्त्री थापा
काठमाडौँ, ३० असारःनेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा विषयक छलफल’मा धारणा राख्नुहुँदै महामन्त्री गगनकुमार थापा । तस्बिरः गोपाल दाहालररासस

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

IMG_3216

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

c871399b81a5138549ef477b5a2e48ae

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

Screenshot

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

Screenshot

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

Screenshot

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

ट्रेन्डिङ खबर