जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने

शेयर गर्नुहोस

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको हो ।

जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रूपमा ३ वटा उडान गर्नेछ । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने छ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ ।साथै जजि+रा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँमा विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

नेपाल स्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रविचन्द्र सिंहले भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धता अनुसार नै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरूका बीचमा लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्दै छौँ ।’

www.nepalpress.com

ताजा अपडेट

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित खवरहरु

7c21c21b97d8bc05bf7908d2f19bfc18

निरेम–मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै

photo-output

नेपाल पत्रकार महासंघ कुवेतको १७औँ स्थापना दिवस ७ अगस्टमा रक्तदान कार्यक्रम गरि मनाउँदै ,

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

ट्रेन्डिङ खबर