क्यान्सर पीडित निरमाया थापालाई ११,४८,६७० नेरु अर्थिक संकलन

शेयर गर्नुहोस

खोटाङ जिल्ला बाराहापोखरी गाउँपालिका २ सुन्तले खण्डपुरमा जन्मेर गोर्खा गण्डकी गाउँपालिका ५ रामपुरका हिरा थापा मगरसँग बिबाह भएकी क्यान्सरबाट पिडित निरमाया थापा मगरको उपचारार्थ नेरु ११ लाख ४८ हजार ६७० सहयोग जुटेको हो। यो सहयोग संकलन अभियान संसारभरिबाट बिभिन्न क्षेत्रका आफन्तजन, शुभेच्छुक तथा सहयोगी मनका धनीहरुबाट चालिएको थियो।

क्यान्सर पीडित निरमाया मगर २८ बर्ष अगाडी गोर्खामा बिबाह भए पनि बिगत २६ बर्षदेखि ललितपुरको एकान्तकुनामा बस्दै आएकी थिईन। स्तन मुनि मासुको डल्लो निक्लेर समस्या आएपछि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी ललितपुरमा जाँच गराउँदा क्यान्सर देखिएकोले उक्त मासुको डल्लो सुकाउन दुईथरी औषधीको किमो जम्मा आठ पटक चढाई सके पछि शरीरको सिटी स्क्यान लगायत सबै भाग एक्सरे गरेर हेर्दा यहि २५ श्रावणमा अप्रेशन गर्नु पर्ने डाक्टरको सल्लाह रहेको अप्रेशनको तयारी भएको कुवेतमा कार्यरत बिरामिका भाई केदार आले मगरले जानकारी गराए।

उपचारमा किमो चढाउने देखि सिटी स्क्यान लगायत अन्य धेरै उपचार गर्दा करिब तीन, चार लाख नेरु सकिए पछि र घरको आर्थिक अवस्थाले उपचार गर्न नभ्याउने भए पछि बिरामिका सोहोदर भाई समाजसेवी तथा मगर संघ कुवेतका दित्तिय उपाध्यक्ष केदार आले मगरले अभियान्ताहरु ध्यान कुमार राई, बम बहादुर मगर, ईश्वर बन्जारा, मान ब.मगर (अर्जुन), प्रकाश बन्जारा, सन्देश मगर लगायत थुपै अभियान्ता र सहयोगी मनहरुसँग हारगुहार मागेर मिति २०८१ जेठ १९ गते २०२४ जुन १ देखि सुरु गरिएको अभियान यहि मिति २०८१ साउन २४ गते २०२४ अगष्ट ८ का दिन बन्द गरिएको थियो।

विभिन्न देशमा रहेर पनि यस अभियानलाई मुख्य भुमिका निभाएर अभियान चलाउने अभियान्ताहरु चन्द्र कुमार राई नेपाल, ध्यान कुमार राई नेपाल, ईश्वर बन्जारा नेपाल, रेनु मगर नेपाल, बम बहादुर मगर दुबई, नवीन खपाङ्गी मगर साउदी, राम लुङ्गेली मगर कतार, कविराज आले मगर साउदी, किरण आले राना मगर कुवेत, केदार आले मगर कुवेत, प्रकाश बन्जरा मलेसिया, सन्देश मगर साउदी अरब, मान ब.मगर (अर्जुन) कुवेत, गणेश मगर (सिमसोम) कोरिया, अशोक लुङ्गेली मगर (सागर) साउदी, चन्द्र गुर्मछान मगर नेपाल, पुकल श्रेष्ठ मलेसिया, चुडामणि दाहाल कतार, हरि श्रेष्ठ कतार, अनिल राई कुवेत, गुना राई कुवेत, सुनिता मगर कुवेत, सुस्मा सुवेदी नेपाल, सेर ब. थापा मगर नेपाल, चन्द्र ब.गन्द्रमा नेपाल, सुर्य राना मगर कुवेत, जगत राना मगर कुवेत, देवु श्रेष्ठ बेलायत, ईन्द्र लिमेल मगर नेपाल, उमेश श्रेष्ठ नेपाल, नैन खपाङ्गी मगर साउदी, कृष्ण श्रेष्ठ नेपाल, चन्द्र राई नेपाल, राम मगर नेपाल, जीवन मगर नेपालबाट सहयोग संकलनमा अभियान्ताको मुख्य भुमिका थियो भने अभियान्ता धान कुमार राईको खातामा ९ लाख २८ हजार छ सय सत्ताईस रुपैया जम्मा भएको थियो भने बिरामिको खातामा २ लाख २० हजार ४३ रुपैया गरि यस क्यान्सर पिडित निरमाया थापा मगर बचाउ अभियानमा रु ११ लाख ४८ हजार ६७० रुपैया जम्मा गरि मुख्य अभियान्ता ध्यान कुमार राईको समय ब्यस्तताको कारण उपस्थिति हुन नसक्ने भए पनि अर्का मुख्य अभियान्ता बम बहादुर मगर, अभियान्ता तथा यूवा नेता ईश्वर बन्जारा, यूवा नेता तथा समाजसेवी महेन्द्र मगर, यूवा नेता तथा समाजसेवी ईन्द्र लिमेल मगर, समाजसेवी सुखराज राई, अभियान्ता रेनु मगर पत्रकार जीवन मगर लगायत थुपै अभियान्ता र सहयोगीहरुको उपस्थितिमा संकलन गरिएको सहयोग रकम बिरामी निरमाया थापा मगरलाई हस्तान्तरण गरिएको थियो।

ताजा अपडेट

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

कुवेतस्थित नेपाली दूतावासको सूचना : समस्या परेका नेपालीलाई साउदी मार्ग हुँदै नेपाल फर्किन सहजीकरण ,

इजरायली आक्रमणमा परी इरानको एक विद्यालयमा पाँच जनाको मृत्यु

सम्बन्धित खवरहरु

{"tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","os":"ios","region":"KW","product":"vicut","appVersion":"17.2.1","capability_name":"capcut_photo_editor","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2","source_platform":"mobile_1","editType":"image_edit","client_key":"aw889s25wozf8s7e","enterFrom":"cover"}","source_type":"vicut","data":{"os":"ios","region":"KW","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","appVersion":"17.2.1","client_key":"aw889s25wozf8s7e","product":"vicut","enterFrom":"cover","editType":"image_edit","pictureId":"F72196E3-3B02-43E9-828E-1E89F76201A2"}}

आजै राती इरान ध्वस्त हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ चेतावनी,

Screenshot

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण ,

IMG_5158

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति ,

Screenshot

सरकारले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णय फिर्ता लिएको हो ?

Screenshot

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

562e2de617580de899b85ed340932334

जजीरा एयरवेजले काठमाडौँ उडान सुरु गर्दै, कुवेत र दक्षिण एसियाबीचको कनेक्टिभिटी अझ बलियो ,

27da2352-d3b3-4492-bc54-2e277dd26492

रक्तदान गरौं, जीवन बचाऔं तमू समाज कुवेतको १०औं बृहत गर्ने,

Photoroom_20260318_172436

कुवेतस्थित नेपाली राजदूतावासद्वारा आपतकालीन सहयोगका लागि १५ सदस्यीय कार्यदल गठन

ट्रेन्डिङ खबर