एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

शेयर गर्नुहोस

नेपाल सरकारले विभिन्न ३ खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ। राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची– ४ को बुँदा नं. १४ मा व्यवस्था भएको पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा तीन खेलका पदक विजेतासहितको टोलीलाई नेपाल सरकारले कुल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत गर्‍यो।

ताजा अपडेट

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

आज वसन्त पञ्चमी देशभर सरस्वती पूजा गरिँदै

नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै

अमेरिकामा फेरि विमान दुर्घटना

महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने

प्रयाश तामाङद्वारा प्रस्तुत नयाँ गीत ‘चैनपुर बजारमा’ रिलिज हुँदै,

इजरायली आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते,

‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द

मेयर हर्क साम्पाङलाई कारबाही गर्न पत्रकार महासंघको माग

सम्बन्धित खवरहरु

1736772997_home_ministry2-1200x560

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

saraswati-puja-768x384

आज वसन्त पञ्चमी देशभर सरस्वती पूजा गरिँदै

woman-t20-i-_8rUT3hmK8c

नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दै

plane_FX84DXbBLo_OduNNGGFl1

अमेरिकामा फेरि विमान दुर्घटना

Death

महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु

airport

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने

IMG_0889

प्रयाश तामाङद्वारा प्रस्तुत नयाँ गीत ‘चैनपुर बजारमा’ रिलिज हुँदै,

Screenshot

इजरायली आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते,

ट्रेन्डिङ खबर