मानिस हराएको सुचना !कृपया सहयोग गरिदिनु होला

शेयर गर्नुहोस

साधाने माथिबारी ६ पर्वत निवासी ५१ वर्षीय (हरी कुवंर) नाम गरेका ६ फिट हाइट भएका मानिस २०८१ साल ०३ महिना असार ७ गतेदेखि आफनो मान्छेको घर जानछु भनी निस्केको हरी कुवंर साझ ७ बजे बाट संपर्कबिहिन भएको छन।

हराएको दिनदेखी उनको खोजिकार्य तिव्र रुपमा गरिएको भएतापनी फेला नपरेको उनका परिवारले बताएका छन । खोजिकार्यका लागि प्रहरिमा समेत खबर गरीसके बताउ छन। उनको परिवार,आफन्त जन निकै चिन्तित अवस्थामा रहेको छ । कृपया यदि यो पोष्टमा राखिएको तस्बिरमा मिल्ने ५१ वर्षीय (हरी कुवंर) तपाई कसैले पनि फेसबुक, टुवीटर प्रयोगकर्ताले देख्नुभएमा नजिको प्रहरी कार्यलय वा यो सम्पर्क नम्बरमा 9843365375/9825472291 सम्पर्क गरि सहयोग गरीदन उहाँका परिवार आफन्तले विनम्र अनुरोध गरेका छन्।

ताजा अपडेट

कल्याणकारी नेपाली युवा समाज कुवेतको चाैथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने

कुलमान घिसिङलाई बर्खास्त गरेकोमा नेपाल तामाङ घेदुङ,कुवेतद्वारा प्रेस विज्ञप्ती

एनआरएनए-एनसीसी कुवेतद्वारा ध्यानाकर्षण सहित प्रेस विज्ञप्ती

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग,

सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

सम्बन्धित खवरहरु

manakamana update logo

कल्याणकारी नेपाली युवा समाज कुवेतको चाैथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

rabi-pratinidi-sava-scaled

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए लामिछाने

Screenshot 2025-03-26 153824

कुलमान घिसिङलाई बर्खास्त गरेकोमा नेपाल तामाङ घेदुङ,कुवेतद्वारा प्रेस विज्ञप्ती

Screenshot 2025-03-26 132845

एनआरएनए-एनसीसी कुवेतद्वारा ध्यानाकर्षण सहित प्रेस विज्ञप्ती

ttttttttttttttttfffc

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

nnnnn

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

485486025_3951311931806543_960136557019132474_n

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

nepal-vs-mall-e1742914863730

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

ट्रेन्डिङ खबर