मेचीनगरमा १० केजी गाँजासहित २ जना पक्राउ

शेयर गर्नुहोस

झापा । सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ शुक्रबार बिहान ११ः३० बजे मेचीनगर नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोलीले मे. १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रुको साथबाट १० किलो ४१० ग्राम गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार ४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार ४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।अटोरिक्सासहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री

कुवेतमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

1721151026-A4U86

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

champions-1024x683

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

2

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

Screenshot

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

inbound2462490064873709531

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

inbound7293195213404537551

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

Screenshot

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

ट्रेन्डिङ खबर