मेचीनगरमा १० केजी गाँजासहित २ जना पक्राउ

शेयर गर्नुहोस

झापा । सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ शुक्रबार बिहान ११ः३० बजे मेचीनगर नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोलीले मे. १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रुको साथबाट १० किलो ४१० ग्राम गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार ४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार ४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।अटोरिक्सासहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

ताजा अपडेट

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

रविसँग मागियो ६५ लाख धरौटी,

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

नेपालमा शक्तिशाली भूकम्पको झट्का

२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव” गर्ने

सम्बन्धित खवरहरु

Screenshot

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

Screenshot

रविसँग मागियो ६५ लाख धरौटी,

sheikh-hasina_dwR3X9P6rG_KanjBlSzyk_n01g5ahfio2jopruxxzpvroqfzocla1vughid4nf8oeb29qdsilkjsf2vf0i_jOLck85WiC_p3enrd1oqigxxzhdlmskf4akb8rnuvfk0daoaz4gijdupisitr5nheelocuf

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

hfh/sf]6 s'z]ufpFkflnsf– % ko{6sLo If]q kfFrsfl6ofdf lxpF k/]kl5  ;]tfDo ePsf] 5 . t:jL/ M x]dGt s];L,hfh/sf]6,/f;;

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

kheladi-puraskar_78KSW0UDN0

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

jasapa-1536x864

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

ट्रेन्डिङ खबर