देउवा सरकार जतिसक्दो चाँडो विस्थापित गरौ, एमालेको नेतृत्वमा चुनावमा जाउः भट्टराई

शेयर गर्नुहोस

 नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्धामा चुकेको आरोप लगाएका छन्। सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको उनको टिप्पणी छ।

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले देउवा सरकारलाई जतिसक्दो चाँडो विस्थापित गरेर एमालेको नेतृत्वमा चुनावमा जानुको विकल्प नभएको बताए। नेता भट्टराईले एमसीसीका विषयमा टिकाटिप्पणी गर्ने नागरिकलाई बोल्न नदिनु, सीमा विवाद बल्झँदै जानु, विदेशीका कारण नेपालीको मृत्यु हुँदा एक शब्द नबोल्नुले प्रधानमन्त्री देउवालाई पदमा बसिरहने नैतिक आधार नभएको दावी गरे।

उनले एमसीसीबारे सरकारको धारणा नआइसकेको उल्लेख गर्दै सत्ता गठबन्धनमा रहेका दलको एसिसिबारे आधिकारिक धारणा बाहिर ल्याउन समेत माग गरे। नेता भट्टराईले पार्टी विभाजन दुःखद् भएको बताउँदै विभाजनले एमाले पार्टीलाई पाँच प्रतिशतमात्र क्षति पु¥याएको दावी गरे। पार्टी विभाजनको असर केन्द्रीय नेतृत्वमा केही बढी देखिएपनि स्थानीय र प्रदेश तहमा विभाजनको असर नपरेको दाबी गरे।उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएका नेता माधव नेपाल एमालेमा फर्कनुको विकल्प नरहेको समेत उल्लेख गरे।

ताजा अपडेट

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग,

सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

बालेनको चेतावनी: एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु,

कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट

टीआरसीमाथि छलफल गर्न शीर्ष नेताहरू सिंहदरबारमा

सम्बन्धित खवरहरु

ttttttttttttttttfffc

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

nnnnn

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

485486025_3951311931806543_960136557019132474_n

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

nepal-vs-mall-e1742914863730

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

Screenshot

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग,

Screenshot

सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

Screenshot

प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

Screenshot

बालेनको चेतावनी: एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु,

ट्रेन्डिङ खबर