अर्थमन्त्रीलाई एमसीसीको टोलीले भन्यो, ‘सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लैजानुहोस्’

शेयर गर्नुहोस

काठमाण्डाै,
अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ । उहाँले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याउनुभएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताउनुभएकाे उहाँको सचिवालयले जनाएको छ​ ।

सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपालको हितमा हुनेगरी राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्न सकिने पनि बताउनुभएको छ ।

ताजा अपडेट

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

पाथीभरा केबलकारः वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट

इंग्ल्याण्डविरुद्ध भारतको सहज जित कप्तान रोहितको शतक

सम्बन्धित खवरहरु

manakamana update logo

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

Capture.JPG-3221

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

476459667_1138043197987535_7080209973476325168_n

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

Barta

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

baburam-bhattrai-2-1024x576-1

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

donald trump2024-07-16-07-56-41

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

Football

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

67a84c12c6e58-cm-atishi-09324592_Sw46CuCJyk_zut0qavit5ngphpinfhvffvibthqxmrg71psymfo00v1hchjw1earheikpry_mFQMgdVSLW_k3tsus30ec7l7knblxohu5jwycrdjj1h6ord1cgknyehhck06zmrvhnnaqfs

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

ट्रेन्डिङ खबर