अर्थमन्त्रीलाई एमसीसीको टोलीले भन्यो, ‘सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लैजानुहोस्’

शेयर गर्नुहोस

काठमाण्डाै,
अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ । उहाँले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याउनुभएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताउनुभएकाे उहाँको सचिवालयले जनाएको छ​ ।

सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपालको हितमा हुनेगरी राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्न सकिने पनि बताउनुभएको छ ।

ताजा अपडेट

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री

कुवेतमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

1721151026-A4U86

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

champions-1024x683

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

2

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

Screenshot

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

inbound2462490064873709531

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

inbound7293195213404537551

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

Screenshot

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

ट्रेन्डिङ खबर