अक्सिजन प्लान्टमा फिडर लाईन जडान,उत्पादन सुरु गर्ने तयारी

शेयर गर्नुहोस

विवेक खड्का

दाङमा अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । विद्युतको फिडर लाईन जडान भएसँगै दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नीस्थित बन्द अवस्थाको अक्सिजन प्लान्टले फेरि तत्कालै उत्पादन सुरु गर्ने तयारी भइरहेको छ । बुधबारदेखि नै उद्योगमा फिडर लाईन जोड्ने काम सुरु भइसकेको बिहिबार बेलुकासम्म फिडरलाईन जोड्ने काम पूरा हुने सन्चालक भरत पौडेलले जानकारी दिए । फिडरलाईन जोड्न काम पूरा भएर बिहीबार रातिदेखि नै अक्सिजन उत्पादन सुरु हुने र दैनिक उद्योगबाट १ सय २० देखि १ सय ३० सिलिन्डर ग्यास उत्पादन गर्न सकिने पौडेलले बताए ।

‘हामीले पहिले निजी खर्चमा १५० केभिएको ट्रान्सफर्मर जडान गरेर उत्पादन गर्दै आएका थियौं,’ पौडेलले भने ‘तर, यसपालि फिडरलाईनका लागि सरकारले नै आफै छुट्टै आफ्नै ट्रान्सफर्मर र अन्य उपकरण ल्याएर जोडिदिएको छ ।’

२०७३ सालमा स्थापना भएको दाङ अक्सिजन उद्योग प्रालिले दूई वर्ष उत्पादन गरे पनि विद्युत आपूर्तिमा भएको समस्याले विगत दूई तीन बर्ष यता उत्पादन बन्द गर्दै आएको थियो ।

करिब करिब चार करोडको लगानीमा स्थापना भएको उद्योग बन्द भएपछि अक्सिजनको लागि दाङ जिल्ला बाँके लगायतका जिल्लाहरुमा निर्भर हुनु परिरहेको थियो । तर, अहिलेको कोरोना भाइरस महामारीको समयमा बिरामी अस्पतालहरुमा अक्सिजन नपाएको खबरहरु सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको सक्रियतामा पुनः बन्द उद्योग सञ्चालनमा आउन लागेको हो ।

पौडेलका अनुसार महामारीको प्रकोप सकिएपछि फेरि हाल जडान गरिएका सबै सामग्री निकालेर लैजाने सहमति भएको जानकारी दिए ।

दाङमै अक्सिजन उत्पादन हुन थालेपछि अब जिल्लाका अस्पतालहरुमा बिरामीलाई आपत बिपद जतिखेर पनि अक्सिजन सिलिण्डर ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

kanikakhabar.com

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर