नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

शेयर गर्नुहोस

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार गरिएको यस गीतलाई नेप्टोन ब्यान्ड र निरेम प्रोडक्सनले संयुक्त रूपमा प्रस्तुत गरेका हुन्।यो गीत गत शुक्रबार सम्पन्न निरेम सांगीतिक उत्सव २०२६ को दिन पहिलो पटक सार्वजनिक गरिएको थियो भने आज मात्रै निरेमको आधिकारिक युट्युब च्यानल Nirem TV मार्फत औपचारिक रूपमा रिलिज गरिएको हो। गीतमा कुशल विश्वकर्मा (कुश) र केवल थापा मगरको शब्द, कुशल विश्वकर्मा (कुश) कै संगीत तथा एरेन्ज रहेको छ। राजु कार्कीले मिक्स तथा मास्टर गरेका छन् भने कम चलाउ स्टुडियोमा रेकर्डिङ गरिएको हो।

नेप्टोन ब्यान्ड निरेमकै आफ्नै ब्यान्ड हो। ब्यान्डका सदस्यहरूमा सुरेन्द्र लिम्बु (भोकल), रेवोन श्रेष्ठ (गिटार/ब्यान्ड म्यानेजर), कुशल विश्वकर्मा (कुश) (गिटार/प्रोग्रामर/सहायक ब्यान्ड म्यानेजर), अर्पण विश्वकर्मा (बास गिटार), भुषण राई (ड्रमर) र निरोज सुन्दास ‘क्यान्डी’ (ड्रमर) रहेका छन्। गीतको भिडियोमा किरण बराइली र लक्ष्मी जीसी मुख्य भूमिकामा देखिएका छन् भने प्रकाश सेन र मिना मगर सहायक भूमिकामा रहेका छन्। सहायक निर्देशन सुरेन्द्र लिम्बुले गरेका हुन्। सुरेन्द्र लिम्बु र इन्द्र थापा मगरले क्यामेरा सम्हालेका छन्। सम्पादन सुरेन्द्र लिम्बु र अर्जुन श्रेष्ठले गरेका छन् भने कलर योगेश दाहालले गरेका हुन्।“अल्झेछु म” गीतले प्रेम र भावनात्मक उतारचढावलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गरेको छ। गीत हाल Nirem TV युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ उपलब्ध छ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर