कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

शेयर गर्नुहोस

कुवेत – नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा सोनाम ल्होछार कुवेतमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ! कार्यक्रम आउँदो फेब्रुअरी १३, २०२६ शुक्रबार दिउँसो १ बजे जिलिबस्थित एस्पायर इन्डियन स्कूलमा आयोजना गरिने नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष पेमा लामा ब्लोनले जानकारी दिनुभएको छ !
यस वर्षको ल्होछार उत्सवको मुख्य आकर्षण नेपालबाट आमन्त्रित चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ! तर, कुन कलाकारहरू कुवेत आउने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन। मनकामना मिडियासँग कुरा गर्दै अध्यक्ष लामाले कलाकारहरू फिक्स भइसकेपछि मात्रै सार्वजनिक गरिने बताउनुभयो। “कलाकारहरू निश्चित भएपछि हामी विस्तृत जानकारी दिनेछौं,” उहाँले भन्नुभयो !
कार्यक्रममा तामाङ समुदायको परम्परागत संस्कृति, नृत्य र संगीतको भव्य प्रस्तुति हुने आयोजकले जनाएको छ। कुवेतमा रहेका नेपाली समुदाय, विशेष गरी तामाङ समुदायले यस वर्षको ल्होछार उत्सवलाई विशेष रूपमा मनाउने तयारीमा रहेको बताइएको छ !

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर