खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

शेयर गर्नुहोस

कुबेत – खोटाङ जिल्लामा रहेको ऐसेलु खर्क ४ स्थित जलेश्वरीमा वि.सं. २०१९ सालमा स्थापना भएको प्रावि २०५१ सालमा निम्नमाध्यमिक हुँदै २०६५ सालमा माध्यमिक विद्यालयमा रुपान्तरण भएको थियो र २०६७ सालमा माध्यमिक शिक्षा परीक्षा ( SLC) को अनुमती पाएको थियो।उक्त क्षत्र खोटाङको उत्तरी भेगको अन्तिम पर्दछ जसपछी सोलुखुम्बु जिल्ला प्रारम्भ हुन्छ। दुर्गम क्षत्रमा रहेका कारण विद्यालय लाई चाहिने आधारभूत सामाग्री समेत जुटाउन संभावना कम रहेकाले संस्थाका महासचिव श्री प्रकाश थुलुङ राई (Prakash Thulung Thulung )ज्युले प्रस्ताव राख्नुभएको थियो।

सोही अनुरुप वार्षिक विदामा नेपाल रहनु भएका खोकुसमका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराई (Aviral Bishnu ) ज्यु विभिन्न पालिकाका वडा र विद्यालय अवलोकन गर्ने क्रममा उक्त विद्यालय महासचिव थुलुङ ले भनेबमोजिमकै रहेको देखेपछि खोकुसमका कार्यसमिति बिच बृहत छलफल पछि निर्णय पारित गरि अध्यक्ष भट्टराई द्वारा शसरिर उपस्थित भइ संस्थाका तर्फबाट ५१ हजार रुपैया र अध्यक्ष भट्टराईको आफ्नो व्याक्तिगत तर्फबाट ११ हजार गरि जम्मा ६२ हजार रुपैया श्री सिम्ले माध्यमिक विद्यालयका प्रधानध्यापक श्री निरकुमार कट्टेल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री शुरबिर राई , वडा अध्यक्ष श्री भक्तबहादुर तामाङ, सम्पुर्ण शिक्षक शिक्षिका हरु , शिशु कशा देखि कक्षा १० सम्म अध्यायनरत छात्र छात्राहरु, अभिभावक हरु र व्यवस्थापन समितिका सदस्य हरु लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको छ।

सो रकमलाई विद्यालयका कामकाजी अभिलेखका कागजात राख्नका लागि दराज, पुस्तकालय ( Library) का लागि आवश्यक काठका सामाग्री बनाउने बचेको रकम पनि शिक्षा सुधार र उन्नतिका लागि प्रयोग गर्ने प्रधानध्याप कट्टेल, समितिका अध्यक्ष राइल र वडा अध्यक्ष तामाङले संयुक्तरूपमा बताउनु भएको छ भने प्रदेशमा रहेर पनि आफ्नो गाउँको विद्यालयलाई सम्झिएर आर्थिक सहयोग गर्नुभएको भन्दै कट्टेल,राई र तामाङ ले मुस्कुराउदै अध्यक्ष भट्टराई लाई पुष्पमाला, खादा र अविरले सम्मान गर्दै खोटाङ कुवेत सम्पर्क मञ्चलाइ धन्यवाद ज्ञापन समेत गर्नुभएको छ। खोटाङ कुवेत सम्पर्क मञ्चले विभिन्न कालखण्डका विपत्ति , प्राणघातक रोगका विमारी र बेसाहारा लगायतलाई सहयोग गर्दै र कुवेतमा रहेका विभिन्न नेपाली संघसंस्था संग हातेमालो गर्दै आएको छ।

ताजा अपडेट

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ?

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने

सम्बन्धित खवरहरु

Screenshot

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

Logo Fallback logo

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

महामन्त्री थापा
काठमाडौँ, ३० असारःनेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा विषयक छलफल’मा धारणा राख्नुहुँदै महामन्त्री गगनकुमार थापा । तस्बिरः गोपाल दाहालररासस

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

IMG_3216

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

c871399b81a5138549ef477b5a2e48ae

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

Screenshot

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

Screenshot

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

Screenshot

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

ट्रेन्डिङ खबर