कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

शेयर गर्नुहोस

कुबेत – प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था ‘तमू समाज, कुवेत’ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू समुदायको राष्ट्रिय चाड ‘त ल्हो – तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन कुवेतको हवाली स्थित बोईज स्काउट थिएटरमा हर्षोल्लासका साथ भव्य रूपमा मनाउने भएको छ।

तमू (गुरुङ) समुदायको परम्परागत वर्ग–चक्रअनुसार यस वर्ष ‘सप्री ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गरी ‘त ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्दै ल्होछार/ ल्होसार उत्सवको आयोजना गरिनेछ। कार्यक्रमलाई अझ आकर्षक तथा मनोरञ्जनपूर्ण बनाउन नेपाल आइडल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धी तथा नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली गायक जिदान गुरुङलाई विशेष अतिथि कलाकारका रूपमा निमन्त्रणा गरिएको छ। साथै समाजका स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिने तयारी अन्तिम चरणमा पुगेको समाजकी अध्यक्ष रञ्जना गुरुङले जानकारी दिएकी छन्। कार्यक्रममा प्रवेश निशुल्क रहनेछ।

कार्यक्रमलाई भव्य रूपमा सफल पार्न नेपालीहरुको एकमात्र रोजाईको अल–मुल्ला एक्सचेन्ज (Al Mulla Exchange) कुवेतले मुख्य प्रायोजन गरेको छ। अन्य सहयोगी प्रायोजकहरूमा हिमालयन हाउस रेस्टुरेन्ट ग्रुप (American Franchise Arabica Coffee, Dampa Lounge, Momo’s Hut, Himalayan Snacks House, Himalayan Beauty Salon), रोयल गाउले रेस्टुरेन्ट तथा भेटघाट नेपाली रेस्टुरेन्ट रहेका छन्।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति: २ जनवरी २०२६, शुक्रवार
स्थान: बोईज स्काउट थिएटर, हवाली, कुवेत
आयोजक: तमू समाज, कुवेत

ताजा अपडेट

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ?

कुवेतमा श्रम संस्कृति महा अभियानको घोषणा सभा जनवरी १६ मा हुने

सम्बन्धित खवरहरु

Screenshot

नेपाल तामाङ घेदुङ कुवेतद्वारा पिंकी तामाङको परिवारलाई आर्थिक सहयोग,

Logo Fallback logo

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध

महामन्त्री थापा
काठमाडौँ, ३० असारःनेपाली कांग्रेसद्वारा काठमाडौँमा आयोजित ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा विषयक छलफल’मा धारणा राख्नुहुँदै महामन्त्री गगनकुमार थापा । तस्बिरः गोपाल दाहालररासस

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

IMG_3216

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै ,

c871399b81a5138549ef477b5a2e48ae

नेप्टोन ब्यान्डको नयाँ सांगीतिक उपहार “अल्झेछु म” (भिडियोसहित)

Screenshot

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन,

Screenshot

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै,

Screenshot

कुवेतमा सोनाम ल्होछार २८६२ फेब्रुअरी १३ मा, नेपालबाट अथिती कलाकार साथमा मनाउने ,

ट्रेन्डिङ खबर