प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी,

शेयर गर्नुहोस

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि   तथा  मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संघ–संस्थाहरूको उपस्थिति भने अपेक्षाकृत न्यून देखिएको आयोजकको भनाइ छ।कार्यक्रमको उद्घाटन राष्ट्रिय गान  दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियाे। भने कार्यक्रमको सञ्चालन हरी बानियाँले  गरेका थिए। स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चापागाईले दिएका  थिए। स्वास्थ्य क्षेत्रमा कार्यरत चेलीबाट सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो। जसमा गाेमा श्रेष्ठ ,मोती तामाङ पूजा तामाङ पुनम राई  शाेभा श्रेष्ठ  टेरिसा तामाङ  रुबी यादव  थियो। त्यस्तै अर्को उत्कृष्ट नाच  सुष्मा नेपाल भण्डारी  र पूजा तामाङको थियोे। कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुति पनि थियो।
त्यसपछि संस्थाका सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य र भावी योजनाबारे विस्तृत प्रस्तुत गरेका थिए। विभिन्न संघ–संस्था तथा भातृसंगठनका प्रमुखहरू समेतले शुभकामना व्यक्त गर्दै संगठनलाई प्रभावकारी बनाउन आवश्यक सुझावहरू पनि दिएका थिए।नेपाली दूतावासका दितिय सचिव शिव बानियाँले विदेशमा रहेका युवाको ऐक्यबद्धता,नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सशक्त बनाउन मद्दत गर्ने बताएका थिए।
कार्यक्रम बिहान ११ बजे सुरु गर्ने भनिए पनि करिब २ घण्टा ढिलाई गरी सुरु गरिएको थियो। यद्यपि,कुवेतमा भइरहेका सामान्य कार्यक्रमभन्दा फरक अनुभूति दिने नयाँ “पहिचान” सहित कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि र अतिथिहरूलाई फूलको गुच्छाबाट स्वागत गरिएको थियो। ताजा फूलमार्फत स्वागत गर्ने नयाँ सांस्कृतिक अभ्यास सुरु गरेको छ।आयोजकका अनुसार, अतिथि सम्मानलाई अझ सभ्य, सरल र आधुनिक ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो नयाँ विधि अपनाइएको हो।कार्यक्रमका मुख्य प्रायोजकमा अल मुल्ला एक्सचेन्ज र हिमालयन रेस्टुरेन्ट हाउस कुवेत रहेका थियाे। कार्यक्रममा उपस्थिति सबैजनालाई खानपिनको व्यवस्थासमेत गरिएको थियो।
नवगठित कार्यसमिति पदाधिकारी
अध्यक्ष: विशाल डल्लाकोटी
उपाध्यक्ष (महिला): रुबी महर्जन
उपाध्यक्ष: मदन चम्लागाई 
सचिव: नरेन्त दोङ
सह–सचिव: मेनु गौतम
कोषाध्यक्ष: रञ्जित पञ्जियार
सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी
प्रवक्ता: वासुदेव धमला
युवा संयोजन
अर्जुन दूकुरी
नवराज बी.के.
करन राई
सोमलाल तामाङ
महिला संयोजक
माया लामा
विष्णु विश्वकर्मा
सदस्यहरू
१) राम प्रसाद भट्टराई,
२) विकास खत्री
३)कृष्ण खड्‌का
४) प्रेम मगराती
५)दिपक शाही
६) सुरज थापा
७) कृष्ण चौधरी
८)नविन रोक्का
९) बुहुमान तामाङ
१०) आकाश विश्वकर्मा
(११) सन्तोष परदेशी
(१२) विक्रम बोहोरा

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर