राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ कुवेतमा हुँदै

शेयर गर्नुहोस

– कुवेतमा बस्ने नेपालीहरूका लागि अर्को उत्साहजनक खबर आएको छ।

नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ। कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।यस वर्षको मुख्य आकर्षण सबैको मनमा सकेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि Nirem team मार्फत सम्पर्क गर्न सकिनेछ।

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर