गायिका बिन्दा परियार र गायक खेम सेञ्चुरीको स्वरमा सजिएको ‘ओ बेबी नो बेबी’ गितको म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस

गायिका बिन्दा परियार र चर्चित गायक खेम सेञ्चुरीको स्वरमा सजिएको ‘ओ बेबी नो बेबी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रमेश परियारको शब्द, लय र संगीत संयोजन गर्नुभएको गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र मायाको गहिरो अनुभवलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ।भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ र आस्मा विश्वकर्माले अभिनय गरेका छन्।

उनीहरूको उत्कृष्ट अभिनयले गीतको भावलाई थप प्रभावशाली बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। गीतको निर्देशन तथा छायांकन राजीव समीरले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।म्युजिक भिडियो गायिका बिन्दा परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

पूरा भिडियो हेर्नुहोला

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर