इंग्ल्याण्डविरुद्ध भारतको सहज जित कप्तान रोहितको शतक

शेयर गर्नुहोस

इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टिम भारतले एक खेलअगावै जितेको छ ।आइतबार राति ४ विकेटको जित निकालेसँगै भारतले सिरिज एक म्याच अगावै आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । उनले ९० बलमा १२ चौका र सात छक्काको मद्दतमा ११९ रनको पारी खेलेका हुन् ।यो उनको एकदिवसीय क्रिकेटमा ३२औँ शतक हो।त्यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको शृंखलामा एक खेलअघि नै २-० ले जितेको छ। अब शृंखलाको अन्तिम खेल बुधबार हुँदै छ।

ताजा अपडेट

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

यात्री समाज कुवेतको प्रथम अधिवेशन आगामी ९ डिसेम्बर २०२५ मा हुने

एनआरएनए एनसीसी कुवेतको आन्तरिक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न,

सम्बन्धित खवरहरु

04643f1c-ac56-4a20-bcaa-c757f827ed79

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने

1

कुवेतमा तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्यरुपमा मनाए गायिका “मिना राईले ”सबै लाई नचाए

594077842_1489536196513068_2896709004624200289_n

गायिका “ मिना राई ” कुबेत आईपुगिन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत

WhatsApp Image 2025-12-01 at 08.15.14_a7e0cb23

खोटाङ कुवेत सम्पर्क मंचद्वारा विद्यालय लाई आर्थिक सहयोग

WhatsApp Image 2025-11-25 at 11.11.40_b3e2bb8c

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै

Screenshot 2025-11-25 073032

नेपाली दूतावास दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर हुदैँ क्युआर मार्फत नाम दर्ता आग्रह

586578495_1881732816039089_3542829405264845611_n

उधौली चाड तथा सांस्कृतिक कार्यक्रमको लागि गायिका (मिना राई) कुबेत आउँदै

IMG_1213

एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

ट्रेन्डिङ खबर