रविसँग मागियो ६५ लाख धरौटी,

शेयर गर्नुहोस

कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ।
न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर दुरूपयोग अभियोग रविमाथि छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
सहकारी ठगीको अनुसन्धानका शिलशिलामा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर गरिएपछि लामिछाने पुस १४ गते सांसद पदबाट निलम्बनमा परेका थिए ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरण समेत ३१ करोड २६ लाख मागदाबीसहित लामिछानेविरुद्ध अभियोजन गरिएको थियो ।

रविसँगै गोरखा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउन आदेश भएको छ ।

लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर भइसकेको छ ।

बुटवलको सुप्रिम सहकारी, वीरगञ्जको सानो पाइला र चितवनको सहारा सहकारी ठगी सम्बन्धमा प्रहरीले लामिछानेसँग बयान लिइसकेको छ ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर