२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव” गर्ने

शेयर गर्नुहोस

कुवेत । कुवेतमा निरेम प्रोडक्सनको आयोजनामा २०२५ को ‘भ्यालेण्टाईन डे’ अर्थात प्रणय दिवस तथा स्थानीय पर्व ‘हाला फेब’ को अवसर पारेर ‘निरेम म्युजिक फेस्ट २०२५‘हुने भएको छ ।

युवा वर्गले फेब्रुअरी दोस्रो साताभरी मनाउँने प्रणय दिवसको अवसर पारी कुवेतमा स्थापित निरेमले ‘टिनएज’ नेपाली समूदायलाई लक्षित गर्दै प्रणय उत्सव लक्षित सांगीतिक उत्सव गर्न लागको हो । पूर्वघोषित मिति अनुशार फेब्रुवरी १४ तारिक हुने भनिएको उक्त उत्सव प्राविधक कारणले गर्दा एकसातापछी अर्थात फ्रेब्रुअरी २१ मा जिलिवस्थित एस्पायर स्कुलमा हुने निरेमले जनाएको हो ।

कुवेतमा साताब्यापी रुपमा मनाईने स्थानीय उत्सवको पर्व ‘हाला फ्रेब्रुअरी’ लाई समेत समेट्नेगरी यो सांगीतिक उत्सव गर्न लागिएको निरेम सांगीतिक उत्सव २०२५ का संयोजक सुरेन्द्र लिम्बुल बताए । लिम्बूका अनुसार कार्यक्रमको तयारी तिब्र रुपमा भैरहेको छ भने सो सांगीतिक प्रस्तुतीका लागी नेपालबाट आउने कलाकारहरुको नामावली टुंग्निने प्रकृयामा छ । कलाकार र कार्यक्रमको पोस्टर छिट्टै सार्वजनिक गरिने संयोजक लिम्बुले बताए ।

ताजा अपडेट

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

बाग्लुङ सेवा समाज कुवेतद्वारा बालगृहमा खाद्यान्न सहयोग ,

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण

सम्बन्धित खवरहरु

d645e469bbef490e2788685c1311c798

निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग ,

IMG_3945

किरात राई यायोक्खा कुवेतको अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध ,

IMG_0687

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न ,

Screenshot

क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक ,

att.aj0m8PfY-XbsrgdeoBsuPzaud9F_FVSQwH2_aub7DLM

सोनाम ल्होछार उत्सवका लागि नेपालबाट अथिती कलाकारहरू भोली कुवेत आउदै,

7f6bfd6d-4f51-4904-b10c-8c1e18ecd8ea

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन तयारी पूरा

Photoroom_20260206_230102

गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मदन पनेरू

Photoroom_20260206_211008

खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा दोस्रो “सांगीतिक धमका” आयोजना हुने,

ट्रेन्डिङ खबर