किरात राई यायोक्खा कुवेतद्वारा नयाँ बर्ष २०२५ सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

शेयर गर्नुहोस

कुबेत सिटी   – किरात राई यायोक्खा कुवेतद्वारा आयोजित अंग्रेजी नयाँ बर्ष २०२५ सालको पावन अवसरमा सांगीतिक कार्यक्रम सफलता पूर्वक मनोरन्जनात्मक तवरले हिजो ३ जनवारी २०२५ का दिन कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुल को सभाहलमा सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो चरणमा कुवेतका कलाकारहरुको प्रस्तुती राखिएको थियो। कार्यक्रम को मुख्य आकर्षक बहुचर्चित कर्णप्रीय स्वरकी धनी नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि गायिका बबिना किरातीले आकशैमा चिल होकी बेसारा,माथी हिमालली भेगमा,सकेला आफ्नो नयाँ पुरा चर्चित  गीतहरु गाएर छमछमी नचाइनको थिए। भने देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गयाक कर्णप्रीय स्वरको धनी छेवाङ लामाले केबल तिमी लाई,तिम्रै माया,लौरे जस्ता आफनो नयाँ पुरना चर्चित  गीत गीतहरु गाएर सबै लाई मन्त्रमुक्त बनाएको थियो । भने कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ थियो।

संस्थाको अध्यक्ष उमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल, विशिष्ट अतिथिमा अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुल्ला एक्सचेन्ज AlMullaExchange प्रतिनिधी,पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्ल, Ambassador Super market को प्रतिनिधी विशेष आतिथ्यता लगायत नेपाली दुतावास कुबेत परिवार, कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो।

कुवेतलाइ कर्मथलो बनाएर बसेका सहयौ नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाको माहासचिब रोशन राई,र AlMullaExchange का (ABDM) भुवान सुवेदीले संयुक्त रुपमा संचालन गरेका थिए। कार्यक्रमको सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो।कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

सांगीतिक कार्यक्रममा नयाँ पन दिएर कुवेतबासी नेपाली दर्शक स्रोता माँझ प्रस्तुत कार्यक्रम साँचिकै प्रसँसनिय थियो। उक्त कार्यक्रम अत्यन्तै मनोरंजनात्मक रहेको प्रतिकृया दिदै दशर्कहरुले आगामी दिनमा समेत यस्ता साँस्कृतिक तथा संगतिक कार्यक्रम हुनु पर्नेमा भनाइ राखन्नु भएको थियो।

कलाकार द्धय गायक छेवाङ लामा र बबिना किराती आज रातको १ बजेको फ्लाइटमा नेपाल जादै हुनु हुन्छ। कार्यक्रमको अन्तम अतिथी कलाकार लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मान पत्र बाट विशेष सम्मान गरिएको थियो। भने आध्यक्ष राईले नेपालबाट पाल्नुहुने अतिथि कलाकार प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने मिडिया, स्वयंसेवक र सबै स्पोन्सरहरु प्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन घोषणा गरेका थिए।

ताजा अपडेट

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

पाथीभरा केबलकारः वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट

इंग्ल्याण्डविरुद्ध भारतको सहज जित कप्तान रोहितको शतक

सम्बन्धित खवरहरु

manakamana update logo

पृथ्वी गुरुङको “फूलको बासना” कौरा चुड्का गित बजारमा (भिडियोसहित)

Capture.JPG-3221

आत्मघाती गोलका कारण इन्टर मिलान बिजयी

476459667_1138043197987535_7080209973476325168_n

धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान

Barta

गृहमन्त्री र ‘नो केबलकार’ समूहको वार्ता सकारात्मक

baburam-bhattrai-2-1024x576-1

अध्यक्षमा बाबुरामलाई टक्कर दिँदै नेत्र, आज मतदान

donald trump2024-07-16-07-56-41

हमासले बन्धक रिहाइ रोके युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

Football

मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

67a84c12c6e58-cm-atishi-09324592_Sw46CuCJyk_zut0qavit5ngphpinfhvffvibthqxmrg71psymfo00v1hchjw1earheikpry_mFQMgdVSLW_k3tsus30ec7l7knblxohu5jwycrdjj1h6ord1cgknyehhck06zmrvhnnaqfs

दिल्लीकी मुख्यमन्त्री आतिशीले पदबाट राजीनामा दिइन्

ट्रेन्डिङ खबर