मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

शेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने तयारी भइरहेको हो। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले यसको गृहकार्य गरिरहेको छ।

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले सय दिन पार गरिसकेको छ। तीन महिनाको अवधिमा भारत र चीन दुवै देशको भ्रमणमा नगएका प्रधानमन्त्री ओली पहिला चीन भ्रमणमा जाने तयारीमा लागेका हुन्। गत असोजमा राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओलीको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो। सो भेटघाटका बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो। तर मोदी तत्कालै नेपाल आउने सम्भावना नभएको र नेपालका प्रधानमन्त्री ओलीले पनि तत्कालै भारत भ्रमण गर्ने अवस्था नरहेकाले उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारी थालिएको हो।

ताजा अपडेट

एनआरएनए-एनसीसी कुवेतद्वारा ध्यानाकर्षण सहित प्रेस विज्ञप्ती

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग,

सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

बालेनको चेतावनी: एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु,

कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट

सम्बन्धित खवरहरु

Screenshot 2025-03-26 132845

एनआरएनए-एनसीसी कुवेतद्वारा ध्यानाकर्षण सहित प्रेस विज्ञप्ती

ttttttttttttttttfffc

६ घण्टापछि नियन्त्रणमा आयो सेन्टर प्लाजामा भएको आगलागी

nnnnn

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

485486025_3951311931806543_960136557019132474_n

गुम्बा निर्माणका लागि लुम्बिनी समाज नेपाल-कुवेत द्वारा ५० हजार आर्थिक सहयोग

nepal-vs-mall-e1742914863730

एएफसी एसियन कपः नेपाल मलेसियासँग पराजित

Screenshot

बालेनलाई पक्राउ गर्न माग युवा संघको माग,

Screenshot

सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

Screenshot

प्राधिकरणबाट कुलमानलाई हटाएर हितेन्द्रदेवलाई बनाइयो कार्यकारी निर्देशक

ट्रेन्डिङ खबर