युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

शेयर गर्नुहोस

काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोलले पराजित गरेको हो ।

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औँ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए ।

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ ।

ताजा अपडेट

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल आउँदै,

प्लेअफको दौडमा रहेका मुम्बई र दिल्ली आज भिड्दै

कोशीका ४ सांसद चढेको गाडी दुर्घटना

कुवेतमा तीन किराँती संस्थाद्वारा उभौली साकेला,यक्वा तङ्नाम,सालिवा श्यादर पिदर ५०८५ भव्यरुपमा मनाए

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चौथो अधिवेशन आगामी ३० मे २०२५ मा हुने

कल्याणकारीको विशेष सांगीतिक धमाका अक्टोबर १७ मा हुँदै

अस्ताए लोकगायक अमर लामा

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता ,

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

सम्बन्धित खवरहरु

Screenshot

न्यूजिल्याण्डका उपप्रधानमन्त्री पीटर्स नेपाल आउँदै,

Screenshot

प्लेअफको दौडमा रहेका मुम्बई र दिल्ली आज भिड्दै

603932534accident-biratnagar-1-900

कोशीका ४ सांसद चढेको गाडी दुर्घटना

497838649_24023413127263867_564627257985209795_n

कुवेतमा तीन किराँती संस्थाद्वारा उभौली साकेला,यक्वा तङ्नाम,सालिवा श्यादर पिदर ५०८५ भव्यरुपमा मनाए

manakamana update logo

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चौथो अधिवेशन आगामी ३० मे २०२५ मा हुने

96212f66-aed8-4fa1-bd38-cabb50cabf18

कल्याणकारीको विशेष सांगीतिक धमाका अक्टोबर १७ मा हुँदै

Screenshot

अस्ताए लोकगायक अमर लामा

manakamana update logo

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

ट्रेन्डिङ खबर