काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आजदेखि सुरू हुँदैछन्।अमेरिका र वेस्टइन्डिजले आयोजना भएको विश्वकप अन्तर्गत सुपर आठदेखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन्। समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए।
हाम्रो टिम
- प्रधान सम्पादक : बिजय लामा
- कर्यकारी सम्पादक :नन्द कुमार तामाङ
- अध्यक्ष : मकर बा. तामाङ
- फोटोपत्रकार : बिकास मगर
- डिजाइनरपत्रकार : इन्द्र मगर
- सदस्य : सुरेश गुरुङ
- सदस्य : ज्ञानु खड्का
- सदस्य : कुमार बाराइली
- सदस्य : उमेश तामाङ