गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

शेयर गर्नुहोस

काठमाडौं, ४ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउन आदेश गरेको थियो ।

बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उहाँले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गर्नुभएको थियो ।

न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राईसमेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकारसमेत दिने आदेशमा उल्लेख गरेको छ ।

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन् भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको छ । रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ

ताजा अपडेट

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

रविसँग मागियो ६५ लाख धरौटी,

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

नेपालमा शक्तिशाली भूकम्पको झट्का

२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव” गर्ने

सम्बन्धित खवरहरु

Screenshot

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

Screenshot

रविसँग मागियो ६५ लाख धरौटी,

sheikh-hasina_dwR3X9P6rG_KanjBlSzyk_n01g5ahfio2jopruxxzpvroqfzocla1vughid4nf8oeb29qdsilkjsf2vf0i_jOLck85WiC_p3enrd1oqigxxzhdlmskf4akb8rnuvfk0daoaz4gijdupisitr5nheelocuf

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

hfh/sf]6 s'z]ufpFkflnsf– % ko{6sLo If]q kfFrsfl6ofdf lxpF k/]kl5  ;]tfDo ePsf] 5 . t:jL/ M x]dGt s];L,hfh/sf]6,/f;;

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

kheladi-puraskar_78KSW0UDN0

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

jasapa-1536x864

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

ट्रेन्डिङ खबर