रूँदै बनाएको भिडिओको चर्चा भएपछि यसो भन्छिन् एलिना,

शेयर गर्नुहोस

गायिका एलिना चौहान यतिबेला थप चर्चामा छिन्। उनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोलाई लिएर उनको चर्चा भइरहेको हो।
एलिनाले ‘थारा पैसा थारी दौलत’ बोलको नयाँ हिन्दी गीतमा भिडिओ बनाएकी थिइन्। रूँदै भिडिओ बनाएकी उनको अनुहारमा नीलडाम देखिन्छ। ‘एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ’ भन्ने क्याप्सनसहित उनले भिडिओ राखेकी थिइन्।
सो भिडिओलाई लिएर उनका कतिपय फ्यान एवं शुभचिन्तकले चासो व्यक्त गरेका थिए। 
कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने अनुमान गरे पनि केहीले श्रीमान–श्रीमतीबीच झगडा भएको हो कि भनेर समेत टिप्पणी गरेका थिए। भिडिओमा धेरैले के भयो भनेर प्रश्न सोधेका थिए।

भिडिओलाई लिएर अनेक खालका टिप्पणी भएपछि एलिनाले त्यसबारे बताएकी छन्। 

सामाजिक सञ्जालमा नयाँ भिडिओ राख्दै उनले भनेकी छन्, ‘टिकटकमा एउटा गीत धेरै देखिरहेकी थिएँ। त्यो गीत युट्युबमा गएर हेरेँ। एकदमै राम्रो लाग्यो। त्यसपछि एउटा कन्सेप्ट सोचेर त्यो गीतमा भिडिओ बनाएर राखेकी हुँ।’
भिडिओलाई लिएर अन्यथा नसोच्न र भ्रममा नपर्न एलिनाले आग्रह गरेकी छन्।
बैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिना अहिले श्रीमानसँग अष्ट्रेलियामा छिन्। छिट्टै नेपाल आउने उनले बताएकी छन्।

ताजा अपडेट

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

रविसँग मागियो ६५ लाख धरौटी,

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

नेपालमा शक्तिशाली भूकम्पको झट्का

२०२५ को भ्यालेण्टाईनमा “निरेम सांगितिक उत्सव” गर्ने

सम्बन्धित खवरहरु

Screenshot

स्कार्पियो र कार एकापसमा ठोक्किँदा १ जनाको मृत्यु, १३ जना घाइते,

Screenshot

रविसँग मागियो ६५ लाख धरौटी,

sheikh-hasina_dwR3X9P6rG_KanjBlSzyk_n01g5ahfio2jopruxxzpvroqfzocla1vughid4nf8oeb29qdsilkjsf2vf0i_jOLck85WiC_p3enrd1oqigxxzhdlmskf4akb8rnuvfk0daoaz4gijdupisitr5nheelocuf

बंगलादेशले गर्‍यो पूर्व प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

hfh/sf]6 s'z]ufpFkflnsf– % ko{6sLo If]q kfFrsfl6ofdf lxpF k/]kl5  ;]tfDo ePsf] 5 . t:jL/ M x]dGt s];L,hfh/sf]6,/f;;

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

manakamana update logo

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

kheladi-puraskar_78KSW0UDN0

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

jasapa-1536x864

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

ट्रेन्डिङ खबर