रूँदै बनाएको भिडिओको चर्चा भएपछि यसो भन्छिन् एलिना,

शेयर गर्नुहोस

गायिका एलिना चौहान यतिबेला थप चर्चामा छिन्। उनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियोलाई लिएर उनको चर्चा भइरहेको हो।
एलिनाले ‘थारा पैसा थारी दौलत’ बोलको नयाँ हिन्दी गीतमा भिडिओ बनाएकी थिइन्। रूँदै भिडिओ बनाएकी उनको अनुहारमा नीलडाम देखिन्छ। ‘एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ’ भन्ने क्याप्सनसहित उनले भिडिओ राखेकी थिइन्।
सो भिडिओलाई लिएर उनका कतिपय फ्यान एवं शुभचिन्तकले चासो व्यक्त गरेका थिए। 
कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने अनुमान गरे पनि केहीले श्रीमान–श्रीमतीबीच झगडा भएको हो कि भनेर समेत टिप्पणी गरेका थिए। भिडिओमा धेरैले के भयो भनेर प्रश्न सोधेका थिए।

भिडिओलाई लिएर अनेक खालका टिप्पणी भएपछि एलिनाले त्यसबारे बताएकी छन्। 

सामाजिक सञ्जालमा नयाँ भिडिओ राख्दै उनले भनेकी छन्, ‘टिकटकमा एउटा गीत धेरै देखिरहेकी थिएँ। त्यो गीत युट्युबमा गएर हेरेँ। एकदमै राम्रो लाग्यो। त्यसपछि एउटा कन्सेप्ट सोचेर त्यो गीतमा भिडिओ बनाएर राखेकी हुँ।’
भिडिओलाई लिएर अन्यथा नसोच्न र भ्रममा नपर्न एलिनाले आग्रह गरेकी छन्।
बैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिना अहिले श्रीमानसँग अष्ट्रेलियामा छिन्। छिट्टै नेपाल आउने उनले बताएकी छन्।

ताजा अपडेट

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री

कुवेतमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

1721151026-A4U86

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

champions-1024x683

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

2

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

Screenshot

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

inbound2462490064873709531

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

inbound7293195213404537551

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

Screenshot

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

ट्रेन्डिङ खबर