एलिना चौहानको ‘नयाँवर्ष सांगीतिक साँझ २०८१’ अप्रिल १२ मा इजराइल आउदै,

शेयर गर्नुहोस

गायिका एलिना चौहानले आयोजना गर्न लागेको ‘नयाँवर्ष सांगीतिक साँझ २०८१’ कार्यक्रम आगामी अप्रिल १२ तारिख शुक्रबारका दिन हगना १३५, तेल-अभिवमा हुने भएको छ।
यस कार्यक्रममा चौहानसहित अन्य कलाकारहरूबाट विभिन्न सांगीतिक प्रस्तुतिहरू हुनेछन्। आयोजक नेपाल मगर संघ शाखा इजरायल परिवारले कार्यक्रममा सहभागी हुन इच्छुकहरूलाई टिकट सिमित रहेको र समयमै आफ्नो टिकट सुरक्षित गर्न आग्रह गरेको छ।
टिकट तथा थप विवरणका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
०५८-४५४६७९४
०५३-७४४३५२४
०५४-८३५५३४५

कार्यक्रममा उपस्थित भई नेपाली सांगीतिक झङ्कारको आनन्द लिन सबैमा आह्वान गरिएको छ।

ताजा अपडेट

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

तनहुँ सेवा समाजले तेश्रो अधिवेशन सम्पन्न गर्यो, अध्यक्षमा सोम बहादुर खत्री

कुवेतमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु,

सम्बन्धित खवरहरु

Screenshot

कुवेतमा एक महिलाको मृत्यु घर फर्काइदिन्छु भन्दै लाख लिएर एजेण्ट फरार,

1721151026-A4U86

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने

champions-1024x683

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

2

युरोकप २०२४ : स्पेन चौथो पटक च्याम्पियन

Screenshot

सिमलताल पहिरो : गैंडाकोट र गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत

inbound2462490064873709531

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा

inbound7293195213404537551

केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ ग्रहण भोलि

Screenshot

नेपाल आदिवासी जनजाती महासंघ कुवेत द्वारा ‘विश्व आदिवासी दिवस २०२४’ भब्य कार्यक्रमका साथ मनाईदै

ट्रेन्डिङ खबर